९ मंसिर २०८१, आईतवार
,
Latest
ऋषभ पन्तलाई लखनउले २७ करोडमा किन्यो, आईपीएल इतिहासकै महँगा खेलाडी मिचेल स्टार्क ११ करोड ७५ लाखमा दिल्लीमा अनुबन्धित जोस बटलर १५ करोड ७५ लाखमा गुजरातमा अनुबन्धित श्रेयस अय्यरलाई २६ करोड ७५ लाखमा पञ्जावले किन्यो, आईपीएल इतिहासकै महँगा खेलाडी चितवन राष्ट्रिय निकुञ्ज आउने पर्यटक घटे आईपीएल अक्सनः रबाडा १० करोड ७५ लाखमा गुजरातमा अनुबन्धित आईपीएल अक्सनः अर्शदीप सिंहलाई पञ्जाव किंग्सले १८ करोडमा किन्यो खैरो हिरोईन जस्तो देखिने पदार्थ सहित मानिस नियन्त्रणमा विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती चिकित्सा शिक्षा आयोगको बैठक: पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको आह्वानमा सत्तारुढ दलको बैठक बस्दै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरुको बैठक बोलाउनुभएको छ ।

बैठक अहिले नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ ।

बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले आजै सरकारका १०० दिनको कार्यप्रगति सार्वजनिक गर्ने तयारी गर्नुभएको छ ।