३ जेष्ठ २०८२, शनिबार
,
Latest
गोरखाको छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटियो नदी कटान रोक्न स्थानीयद्वारा श्रमदान कांग्रेस संसदीय दलको बैठकमा आगामी बजेटबारे छलफल सामाजिक गतिविधिमा बालबालिकालाई संलग्न गराउन आवश्यक छ:  प्रदेश प्रमुख भट्ट राजनीतिमा यस्तै हुन्छ, बस्नेत र राईको कुरालाई ठूलो अर्थमा नलिनूस्ः देउवा हरित जलवायु कोषमा निजी क्षेत्रको पहुँच सुनिश्चित गर्नुपर्ने महासंघ अध्यक्ष ढकालको जोड सगरमाथा संवाद विश्वका लागि प्रेरणादायक उदाहरणः युएनडिपी उपाध्यक्ष इरानी पप गायक तातालुलाई मृत्युदण्डको सजाय पर्यटन प्रवर्द्धनका लागि मर्स्याङ्दीमा जलविहार परराष्ट्रमन्त्री डा राणासँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार सुन प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर २१ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।