४ कार्तिक २०८१, आईतवार
,
Latest
भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिमल्सिनालाई एमालेले सोध्यो स्पष्टीकरण रविलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति एकीकृत समाजवादीको आन्तरिक एकतालाई बलियो बनाउनुपर्छ: नेता श्रेष्ठ गृहमन्त्री लेखकको प्रश्न: आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? सङ्क्रमणकालीन न्यायनिरुपणका लागि समिति पुनर्गठन गर्ने सरकारको निर्णय रारामा कोप-२९ को पूर्वतयारीसम्बन्धी कार्यशाला सम्पन्न मूर्त अमूर्त सम्पदाको उत्कृष्ट संयोजन: ७ वर्षदेखि ६५ वर्षसम्मका १ हजार जना कलाकारको संयुक्त बादन… महिलाको पेटबाट निकालियो १२ वर्षअघिको कैंची मनाङमा लेक लागेर पर्यटकको मृत्यु कोही ‘डुलुवा’, कोही ‘घुमन्ते’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराको अवस्था तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार-फोटो फिचर



अ+ अ-

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताहरूको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेपछि प्रहरीले सुरूमा पानीको फोहोरा हानेको थियो । तर, प्रदर्शनकारी पछि नहटेपछि अश्रुग्यास प्रहार गरिएको छ ।

प्रदर्शनका क्रममा रविका समर्थक र सुरक्षाकर्मीबीच ठेलमठेलसमेत भएको थियो । प्रदर्शन भइरहेको शहीद चोकमा जनपथ र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ ।

रविलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ ।