१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राखेपका प्रशासन प्रमुख थापा कोरोना संक्रमण मुक्त



अ+ अ-

काठमाडौं: राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रशासन विभागका विभागीय प्रमुख कुलबहादुर थापा कोरोना भाइरस ९कोभिड– १९० संक्रमण मुक्त हुनु भएकाे छ ।

पच्चीस दिनअघि थापा संक्रमित भएपछि होम आइसोलेसनमा हुनुहुन्थ्याे । थापाका अनुसार उहाँले बुधबार जाँचका लागि स्वाब दिनु भएकाे थियाे । 

बुधबारै उहाँको रिपोर्ट नेगेटिभ आएको हाे ।