२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी ठगी प्रकरणमा फरार रहेका ढोरपाटनका मेयर भारतमा पक्राउ



देवकुमार नेपाली
अ+ अ-

बागलुङ । सहकारी ठगीमा फरार रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पक्राउ गरिएको छ ।

इन्टरपोलमा रेड नोटिस जारी भएका उनी भारतीय प्रहरीको सहयोगमा नयाँदिल्लीमा पक्राउ परेका हुन् ।

भारतस्थित नेपाली दूतावासबाट समन्वय गरेर उनलाई नेपाल ल्याउने तयारी गरिएको नेपाल प्रहरीका एक उच्च अधिकारीले बताए ।

इमेज सहकारीका संस्थापक अध्यक्ष रहेका नेपाली बचतकर्ताको २ अर्बभन्दा बढी अपचलन गरेको आरोपमा अनुसन्धान सुरू भएपछि फरार भएका थिए ।उनीविरुद्ध १२ माघ ०८० मा रेड कर्नर नोटिस जारी भएको थियो ।