११ आश्विन २०८१, शुक्रबार
,
Latest
जेबिएनएल सेक्यूरिटिज् ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासीले भनेः जोखिमबाट मुक्ति पायौँ चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज र नित्यानन्द सिफारिस भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो यस्तो छ प्रहरीको चाडबाड सुरक्षा योजना अस्ट्रेलियामा एमपक्सका बिरामीको सङ्ख्यामा वृद्धि मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ: परराष्ट्रमन्त्री भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्नसके दोब्बर पर्यटक नेपाल भित्रिन्छन्ः अध्यक्ष शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

चालक-सहचालक मिलेर पन्छाए घोप्टेभिरको पहिरो



तस्बिर: सामाजिक सञ्जाल
अ+ अ-

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरमा खसेको पहिरो चालक र सहचालक मिलेर पन्छाएका छन् ।

आज बिहान घोप्टेभिरमा ढुंगा–माटोसहित पहिरो खसेर एकतर्फी बाटो अवरुद्ध भएपछि ट्रक चालक र सहचालक मिलेर पन्छाएका हुन् ।

मुग्लिन–मलेखु सडकखण्डमा खसेको पहिरो पन्छाउन सगुन कन्स्ट्रक्सनका मेसिन प्रयोग गर्ने गरिएको छ । पहिरो पन्छाउने मेसिन आइनपुग्दै चालक–सहचालकहरुले आफैं पहिरो पन्छाएका हुन् ।