११ आश्विन २०८१, शुक्रबार
,
Latest
भैरहवा र पोखरा विमानस्थ्ल सञ्चालन गर्नसके दोब्बर पर्यटक नेपाल भित्रिन्छन्ः अध्यक्ष शाह दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो… न्यायपरिषदको बैठक जारी ,बार एशोसिएशनको धर्ना निरन्तर काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैनः पर्यटनमन्त्री पाण्डे पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह पूर्वी र मध्य तराईमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छः परराष्ट्रमन्त्री सन्दर्भ विश्व पर्यटन दिवस: ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल आइएमई पेबाट मात्र रु १ मा हवाई टिकट पहिरोले राप्ती लोकमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्र भुटान जाँदै



अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जानु हुनुभएको छ ।

पूर्वराजा शाह आगामी साता भुटानमा जानुहुने भएको हो । पूर्वराजाको संवाद सचिवालयले विज्ञप्ति जारी गर्दै आगामी साता भुटान जाने कार्यक्रम तय भएको जानकारी दिएको हो ।

पूर्वराजाका संवाद सचिव फणिन्द्रराज पाठकले निजी भ्रमणका लागि भुटान जान लाग्नुभएको जानकारी दिनुभएको छ ।