६ असार २०८३, शनिबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मी जिल्लाका ६२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु



अ+ अ-

बुटवल । गुल्मी जिल्लाका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमित पुरुषको उपचारका क्रममा बुटवलमा मृत्यु भएको हो । 

बुटवलस्थित कोरोना विशेष अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमका अनुसार सत्यवती–६ का ६२ वर्षीय पुरुषको अस्पतालमामा उपचारका क्रममा मृत्यु भएको हो । 

उनी कात्तिक २३ गते पीसीआर पोजिटिभ आई अस्पताल भर्ना भएका थिए । मृतकमा निमोनियाको समस्या रहेको अस्पतालको भनाइ रहेको छ ।