११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मास्क नलगाउनेलाई २ हजारसम्म जरिवाना तिराउने



अ+ अ-

नयाँदिल्ली । यदि कुनैपनि मानिसले मास्क नलगाए दिल्ली सरकारले जरिवाना तिर्नुपर्ने नियम बनाएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले मास्क नलगाउने मानिसहरुलाई २ हजारसम्म जरिवाना तिराउने बताएका  छन् । यसभन्दा अघि जरिवाना ५ सय रुपैयाँ मात्र रहेको थियो तर मानिसहरले लापरवाही गर्ने गरेको कारणले हाल दुई हजार रुपैयाँ पुर्‍याइएको हो। 

मुख्यमन्त्री केजरीवालले भने- 'मानिसहरूले मास्क लगाइरहेका छन्। तर त्यँहा लापरवाही गर्नेहरू पनि छन्। हामीले त्यसलाई कस्न जरुरी छ। ५ सयको जरिवानालाई बढाएर २ हजार पुर्‍याइएको छ ।'

उनले राजधानीमा कोरोनाको अवस्थाबारे छलफल गर्न भएको सर्वदलीय बैठकपछि पत्रकारहरूसँग जरिवाना बढाइएको बताएका हुन्।