१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाकाे सचिवालयकाे औचित्य सकिएको हो ? महासचिव विष्णु पाैडेल के भन्नुहुन्छ ? (भिडियाे)



अ+ अ-

सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद सार्वजनिक मात्र होइन सडकमै छताछुल्ल भइसकेको छ । पार्टीका दुई अध्यक्षहरु प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आरोप प्रत्यारोप जारी छ । यही मेसोमा पार्टीभित्र मोडरेटरका रुपमा भूमिका निर्वाह गर्दै आउनुभएका महासचिव विष्णु पौडेल के भन्नुहुन्छ ? सुनौं उहाँका कुरा ।।।