१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौँका ६ अस्पताल तयारी अवस्थामा डब्ल्युएचओद्वारा रसुवा बाढीपीडितका लागि स्वास्थ्य सामग्री पठाइँदै रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा रसुवा बाढीपछि भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी भोटेकोशी बाढी : रसुवामा १२ जनाको उद्धार भोटेकोशी बाढी: त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित- फोटो फिचर स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालमा बेड तथा एम्बुलेन्स तयारी अवस्थामा विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चित, निवर्तमान स्थायी समितिको बैठक आव्हान



अ+ अ-

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी )माओवादी केन्द्र)ले  निवर्तमान स्थायी समिति र बिभिन्न आयोगका अध्यक्षहरुको बैठक  बोलाएको छ । माघ ८ गते बिहान साढे आठ बजे पार्टी कार्यालय पेरिसडाडामा  बैठक बोलाईएको छ ।

यसै बीच  माघ ८ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक कोरोना महामारीको बढ्दो संक्रमण, स्वास्थ्य मापदण्ड पालना सम्बन्धि सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीहरुको सुझाव आदि लाई मध्यनजर गरि अर्को निर्णय नहुदासम्म स्थगन गरेको ब्यपनि माओबादीकेन्द्रले जनाएको छ ।

पदाधिकारी चयन र केन्द्रीय कमिटीलाई पूर्णता दिन सकस भएको समयमा माओबादी केन्द्रले  निवर्तमान स्थायी समितिको बैठक बोलाएको हो ।