६ असार २०८३, शनिबार
,
Latest
पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा ७७ वर्षीय कोरोना संक्रमित वृद्धको उपचारको क्रममा मृत्यु



अ+ अ-

काठमाडौं ।  बाँकेमा एक कोरोना संक्रमित पुरूषको उपचारको क्रममा मृत्यु भएको छ । बर्दियाको गुलरिया नगरपालिका–३ का ७७ वर्षीय वृद्धको नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यस भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका हुन् ।

उनको आइतबार दिउँसो १२ः४५ बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उनी मंसिर ५ गते अस्पतालमा भर्ना भएका थिए । कोरोना संक्रमणको आशँकामा परीक्षण गर्दा भोलिपल्ट उनको रिपोर्ट पोजेटिभ आएको श्रेष्ठले बताए ।