६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकाका कोरोना संक्रमण बढ्दो, आज थप ९५७ जनामा कोरोना संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं ।  आइतबार काठमाडौं उपत्यकाका थप ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभरी थप १६६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो र ति मध्ये ९५७ जना काठमाडौं उपत्यकाका रहेका छन् ।

आजको कोरोना संक्रमितसंगै नेपालमा अब कुल संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ ।

त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १६ जनाले ज्यान गुमाएका छन् भने सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ मात्र रहेको छ ।