२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

अमेजिङ युनान सांग्रिला फोटो प्रदर्शनी जारी

अमेजिङ युनान सांग्रिला फोटो प्रदर्शनी जारी
अ अ+ अ-

काठमाडौ  । चीनको युनान शहरको सांस्कृति र जीनवशैली झल्किने फोटोहरुको प्रदर्शनी राजधानीमा जारी रहेको छ । नेपाल—चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पुगेको अवसरमा आयोजित ‘अमेजिङ युनान सांग्रिला फोटो प्रदर्शनी’ मा युनान शहरको संस्कृति झल्किने फोहोहरु प्रदर्शनीमा राखिएका हुन् ।

नेपाल चाइना मिडिया फोरमको आयोजनामा भएको साताव्यापी प्रदर्शनमा नेपाल चीन सम्बन्ध संस्कृति झल्किने ३२ वटा फोटो प्रदर्शनीमा राखिएका छन् । शुक्रबारबाट होटल एभरेष्टमा सुरु भएको प्रदर्शनीमा युनानको सांस्कृति र जीवनशैलीलाई प्रतिनिधित्व गर्ने तस्वीर प्रदर्शनीमा रहेका छन् । चीनको संस्कृति, विकास, जनजीवन, प्राकृतिक सौन्दर्य र पर्यटनसँग सम्बन्धित ३२ वटा फोटोहरु प्रदर्शनीमा राखिएको कार्यक्रमका कोर्डिनेटर पुजकराज प्रधानले बताउनुभयो ।


फोटो प्रदर्शनी मंसिर ११ गते सम्म सञ्चालन हुनेछ । फोटो प्रदर्शनीको उदघाटन राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट भएको थियो । युन्नान चीनकै सबैभन्दा धेरै आदिवासी जनजाति बस्ने ठाउँ हो । यो ठाउँ म्यान्मार, थाइल्यान्ड, लाओस र बाङ्लादेशसङ्ग जोडिएको छ ।

युन्नानमा दक्षिण एशियाली देशहरूका बीस हजार बिध्यार्थी अध्ययनरत छ्न् । यसको राजधानी खुन्मिङ्गको नेपालको पोखरा शहरसङ्ग भगिनी सम्बन्ध समेत रहेको छ ।