६ असार २०८३, शनिबार
,
Latest
पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं, भक्तपुर र धनुषामा नयाँ सिडिओ



अ+ अ-

काठमाडौं । गृह मन्त्रालयले तीन जिल्ला काठमाडौं, भक्तपुर र धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ ।

काठमाडौंमा नयाँ सिडिओको रुपमा काली पराजुली र भक्तपुरमा प्रेम भट्टराई आएका छन् । एक बर्षे कार्यकाल सकिएपछि काठमाडौंका हालका सिडिओ जनकराज दाहाल र भक्तपुरका सिडिओ हुमकला पाण्डेलाई गृह मन्त्रालय सरुवा गरिएको हो ।

धनुषामा बन्धु बाँस्तोला नयाँ सिडिओका रुपमा सरुवा भएको गृह मन्त्रालयले जनाएको छ ।