६ असार २०८३, शनिबार
,
Latest
पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणबाट ईलामका २५ वर्षीय पुरुषको मृत्यु



अ+ अ-

इलाम । कोरोना भाइरस संक्रमणबाट ईलामका एक पुरुषको मृत्यु भएको छ । इलाम–१ का २५ वर्षीय पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको हो । 

फोक्सोसम्बन्धी दीर्घ रोग रहेका उनलाई उनलाई गत ५ गते संक्रमण पुष्टि भइ अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै, प्रतिष्ठानमा सुनसरीका ६७ वर्षीय पुरुषको पनि आज विहान उपचारको क्रममा निधन भएको छ । डाइबिटिजको समस्या रहेका उनलाई कार्तिक २६ गते संक्रमण पुष्टि भइ गत १ गते अस्पताल भर्ना गरिएको थियो ।