२० भाद्र २०८३, शनिबार
,
Latest
निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वाञ्चल विश्वविद्यालका परीक्षा पनि स्थगित



अ+ अ-

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको पनि जारी र पूर्व प्रकाशित परीक्षा तालिका अनुसारका सवै परीक्षा स्थगित भएको छ ।

शुक्रबार विश्वविद्यालयले सूचना जारी गर्दै स्थगित गरिएको जनाएको हो । 

'विभिन्न शैक्षिक कार्यक्रम (वर्ष र सेमेष्टर) का सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी परीक्षाहरू विश्वव्यापी रूपमा फैलिएको  कोभिड-१९ (ओमिक्रोन भेरियन्ट) को तीब्र संक्रमणका कारण जोखिम बढेको हुँदा माघ मसान्तसम्मका सम्पूर्ण परीक्षाहरू स्थगित गरिएको छ,'  विश्वविद्यालयको सूचनामा भनिएको छ।

त्रिभुवन विश्वविद्यालय तथा मध्यमश्चिम विश्वविद्यालयले पनि परीक्षाका सबै कार्यक्रम स्थगित गरिसकेका छन् ।