३ आश्विन २०८१, बिहीबार
,
Latest
माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल निर्वाचन प्रणाली निकै महंगो भयो, दलहरुले प्रतिनिधित्व छनोटमै ध्यान दिनुपर्छ – सभापति लामिछाने
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलले टोटेनहमलाई हरायो



LONDON, ENGLAND – SEPTEMBER 15: Gabriel of Arsenal celebrates scoring his team’s first goal during the Premier League match between Tottenham Hotspur FC and Arsenal FC at Tottenham Hotspur Stadium on September 15, 2024 in London, England. (Photo by David Price/Arsenal FC via Getty Images)
अ+ अ-

काठमाडौं । ईंग्लिश प्रीमियर लिग फुटबल अन्तरगत आर्सनलले जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा आर्सनलले शहरी प्रतिद्वन्द्वी टोटेनहमलाई १-० गोलले हराएको हो ।

पाहुना टोलि आर्सनललाई जित दिलाउन एकमात्र निर्णायक गोल गाब्रीएलले गरे । उनले खेलको ६४ औं मिनेटमा गोल गरेका हुन् ।

बुकायो साकाले कर्नरबाट उपलब्ध गराएको पासमा गाब्रीएलले हेडरमार्फत गोले गरे ।

जितपछि आर्सनल ४ खेलबाट १० अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

टोटेनहम भने ४ अंकका साथ १३ औं स्थानमा छ ।