४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँका नदीतटीय क्षेत्रको मापदण्डमा प्रधानमन्त्री र एमालेले दोहोरो चरित्र देखाए – बालेन



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौँका नदीतटीय क्षेत्रको मापदण्डको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले यस्तो आरोप लगाएका हुन् ।

आफू काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार बन्नुभन्दा तीन वर्षअघि नै सर्वोच्च अदालतले दिएको नदीतटको मापदण्ड बनाउने आदेशलाई आफूले कार्यान्वय गर्ने प्रयास सुरु गरेपछि बिरोध गरिएको बालेनको भनाई छ ।

यस्तो छ बालेनको स्टाटसः