१९ श्रावण २०८३, मंगलवार
,
Latest
कप्तानगञ्ज घटनामा घाइते रविन्द्र मेहताको उपचारका क्रममा निधन ज्यान जोखिममा परेका दुई महिलाको सफल हवाई उद्धार अर्थमन्त्री स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका सिइयोसँग छलफल गर्दै जलवायु नीति संशोधनमा युवाको प्रत्यक्ष सहभागिता र छुट्टै वित्तीय कोषको माग मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो हटाइयो, दुईतर्फी यातायात सञ्चालन सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना सिजन मिडियाद्वारा ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ आयोजना हुने मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो, एकतर्फी आवागमन अवरुद्ध राजनीतिक बिटका पत्रकारसँग शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले अन्तरक्रिया गर्दै सरकारको प्राथमिकता अन्यत्रै, राज्य आतंकको अवस्था सिर्जना भयो : विष्णु रिजाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सुदूरपश्चिम प्रदेशको विस्तारित बैठक धनगढीमा



अ+ अ-

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सुदूरपश्चिम प्रदेशको विस्तारित बैठक धनगढीमा सुरु भएको छ ।

सभापित रवि लामिछानेको उपस्थितिमा जारी बैठकमा प्रदेश समित, विभाग र जिल्लाको नेतृत्व सहभागी छन् ।

रास्वपाले विस्तारित बैठकमा नीति–विचार, विधान, संगठनिक संरचना, भावी कार्ययोजनालगायत विषयमा छलफल चलाएको हो ।

राष्ट्रिय भेला अघि रास्वपाले सबै प्रदेशमा विस्तारित बैठक गरेको छ । गण्डकीबाहेक अन्य प्रदेशमा विस्तारित बैठक सकिएको छ । गण्डकीमा भोलि हुँदैछ । रास्वपाको राष्ट्रिय भेला असोज १–२ गते काठमाडौंमा हुँदैछ ।