१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीमा जिप दुर्घटना: ५ जनाको मृत्यु, २ जना गम्भीर घाइते



अ+ अ-

गुल्मी । शुक्रबार बिहान जिप दुर्घटना हुँदा गुल्मीको इस्मामा ५ जनाको मृत्यु भएको छ । दुर्घटना अन्य २ जना गम्भीर घाइते भएका छन् ।

लु १ ज ११६६ जिप इस्मा गाउँपालिका वडा नम्बर ४ स्थित हुला गाउँबाट तम्घासतर्फ जाँदै गर्दा हुलामै दुर्घटना भएको हो । दुर्घटानामा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी प्रवीण कुमार श्रेष्ठले जानकारी दिएका हुन् । 

दुर्घटनाबारे थप विवरण आउन बाँकी…