१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल उद्याेग वाणिज्य महासंघकाे चुनावी चहलपहल (फाेटाे फिचर)



अ+ अ-

नेपाल उद्याेग वाणिज्य महासंघकाे चुनावी चहलपहल शुरू भएकाे छ । महासंघकाे वरिष्ट उपाध्यक्ष सहित अन्य पदका लागि आज चुनाव हुन लागेकाे हाे । महासंघका देशभरका प्रतिनिधिहरू नयाँ नेतृत्व चयनका लागि मतदानमा जुटेका हुन् । वरिष्ट उपाध्यक्ष नै महासंघकाे आगामी अध्यक्ष हुने विधानमा व्यवस्था भएकाले पनि वरिष्ट उपाध्यक्षकाे पदमा कस्ले जित्छ भन्नेमा सबैकाे चासाे छ । वरिष्ट उपाध्यक्षमा युवा उद्यमी चन्द्र प्रसाद ढकाल र किशाेर प्रधान उम्मेदवार हुनुहुन्छ ।