५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको समर्थनमा झाँक्रीः एमालेका संगठित सदस्यले मात्र फलो गर्दा पनि फलोअर्स अहिलेको भन्दा दोब्बर हुन्छ



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक फेसबुक पेजमा फलोअर्सको संख्यामा गिरावट आउने क्रम जारी छ ।

सामाजिक सञ्जालमा सक्रिय प्रधानमन्त्री ओलीको फेसबुक पेजमा मंगलबार ६ लाख ३३ हजार फलोअर्स रहेकामा यो समाचार लेख्दासम्म त्यो संख्या घटेर ५ लाख ९१ हजार पुगेको छ ।

यसै सन्दर्भलाई लिएर नेकपा (एकीकृत समाजवादी)का नेतृ रामकुमारी झाँक्रीले भने प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष ओलीको समर्थन गरेकी छन् ।

उनले फलोअर्स घटेपनि एमाले पार्टीका संगठित सदस्यहरूले मात्र फलो गर्दा पनि ओलीको फलोअर्स अहिलेको भन्दा दोब्बर हुने प्रतिक्रिया दिएकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन् –
एमाले पार्टीका संगठित सदस्यहरूले मात्र फलो गर्दा पनि अध्यक्षको फलोअर्स अहिलेको भन्दा दोब्बर हुन्छ ।
सन्दर्भः अनफलोअर्स अभियान