२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको समर्थनमा झाँक्रीः एमालेका संगठित सदस्यले मात्र फलो गर्दा पनि फलोअर्स अहिलेको भन्दा दोब्बर हुन्छ



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक फेसबुक पेजमा फलोअर्सको संख्यामा गिरावट आउने क्रम जारी छ ।

सामाजिक सञ्जालमा सक्रिय प्रधानमन्त्री ओलीको फेसबुक पेजमा मंगलबार ६ लाख ३३ हजार फलोअर्स रहेकामा यो समाचार लेख्दासम्म त्यो संख्या घटेर ५ लाख ९१ हजार पुगेको छ ।

यसै सन्दर्भलाई लिएर नेकपा (एकीकृत समाजवादी)का नेतृ रामकुमारी झाँक्रीले भने प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष ओलीको समर्थन गरेकी छन् ।

उनले फलोअर्स घटेपनि एमाले पार्टीका संगठित सदस्यहरूले मात्र फलो गर्दा पनि ओलीको फलोअर्स अहिलेको भन्दा दोब्बर हुने प्रतिक्रिया दिएकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन् –
एमाले पार्टीका संगठित सदस्यहरूले मात्र फलो गर्दा पनि अध्यक्षको फलोअर्स अहिलेको भन्दा दोब्बर हुन्छ ।
सन्दर्भः अनफलोअर्स अभियान