१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपचाररत नेता रघुजी पन्तको स्वास्थ्यस्थिति बारे जानकारी लिन अध्यक्ष दाहाल अस्पतालमा



अ+ अ-

काठमाडौ ।  नेकपा अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं मोडेल अस्पतालमा उपचाररत पार्टी स्थायी कमिटी सदस्य  रघुजी पन्तको स्वास्थ्यस्थिति बारे जानकारी लिनुभएको छ । शनिबार  अपरान्ह अस्पतालमा पुगी  नेता  पन्तलाई भेटी गर्दे अध्यक्ष दाहालले  उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

पन्तलाई पेटसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना गरिएको  छ ।