३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुटले आफ्नो टेस्ट करियरको ३४ औं शतक बनाए, लर्ड्स टेस्टमा लगातार दोस्रो शतक



अ+ अ-

एजेन्सी । इंग्ल्याण्ड र श्रीलंकाबीच लर्ड्समा जारी दोस्रो टेस्टको तेस्रो दिन जो रुटले आफ्नो टेस्ट करियरको ३४औँ टेस्ट शतक प्रहार गरेका छन् ।

रुटले १२१ बलमा १०३ रनको इनिङ खेले । उनले यस टेस्टको पहिलो इनिङ्समा १ सय ४३ रनको शतकीय पारी पनि खेलेका थिए ।

योसँगै रुट इंग्ल्याण्डका लागि सबैभन्दा धेरै टेस्ट शतक बनाउने ब्याट्सम्यान बनेका छन् ।

पछिल्लो इनिङ्समा आफ्नो शतकसँगै उनले एलिस्टर कुकको ३३ टेस्ट शतकको संख्या बराबरी गरे थिए । लगातार दोस्रो शतकसँगै रुट उनीभन्दा अगाडि पुगेका छन् ।