११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से कारोबारमा तीव्र उतारचढाब



अ+ अ-

काठमाडौं। शेयर बजारमा तीव्र उतारचढाव आएसँगै आज विहान ५ मिनेटभित्रै बजार ५८ अंकको छलाङ मार्दै २०२८ अंकसम्म पुग्यो । सोमबार पहिलोपटक नेप्से परिसूचकले  २ हजार अंक पार गरेको छ। 

नियमित कारोबार सेसन सुरु भएसँगै बजारले निरन्तर ओरालो यात्रा पनि सुरु गरेको छ। सामान्य कारोबारको १५ मिनेटभित्र २०२८ अंकबाट समाचार तयार पार्दा सम्म बजार १९९२ अंकमा झरिसकेको छ।