१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एटलेटिको म्याड्रिडसंग बायर्न म्युनिखको बराबरी



अ+ अ-

लन्डन । मंगलबार युरोपेली च्याम्पियन्स लिगमा समूह ‘ए’ मा एटलेटिको म्याड्रिडले बायर्न म्युनिखसँग १–१ को बराबरी खेल्यो ।

एटलेटिकोले अब अर्को चरण पुग्न अन्तिम खेल कुर्नुपर्नेछ ।

थोमस मुलरले खेलको अन्त्यतिर पेनाल्टीमा गोल गरेपछि एटलेटिको निराश हुनु परेको हो । समूहको अर्को खेलमा साल्सबर्गले लोकोमोटिभ मस्कोलाई ३–१ ले हरायो ।