१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल म्याड्रिड साख्तर डोनेस्कोसँग २–० ले स्तब्ध



अ+ अ-

लन्डन । मंगलबार युरोपेली च्याम्पियन्स लिगमा समूह ‘बी’ मा रियल म्याड्रिड साख्तर डोनेस्कोसँग २–० ले स्तब्ध रह्यो ।

समूह चरणमा एक खेल बाँकी छँदा रियल अन्तिम १६ पुग्नेर/पुग्ने अन्योल कायम छ । समूहको अर्को खेलमा इन्टर मिलानले बोरुसिया मुन्छेनग्लाडबाखलाई ३–२ ले हरायो ।

त्यसमा रोमेलु लुकाकुले दुई गोल गरे । यो जितले इन्टरको नकआउट चरण पुग्ने सम्भावना पनि कायम रह्यो ।