९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वोमी लघुवित्तले ३० प्रतिशत लाभांश दिने घोषणा



अ+ अ-

काठमाडौँ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । मंगलबार (हिजो) दिउँसो बसेको सञ्चालक समितिको बैठकले आव २०७६÷७७ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस शेयर प्रस्ताव गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव प्रमेश आचार्यले बताउनु भएको छ । 

कम्पीको हाल कायम चुक्ता पूँजी २७ करोड ७८ लाख ४८ हजार रुपियाँ रहेको छ । राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ ।वोमी र नागरिक लघुवित्त एकआपसमा मर्जर भई एकीकृत कारोबार समेत शुरु भइसकेकाले आयकर ऐन बमोजिम बोनस शेयरमा लाग्ने कर छुटको सुबिधा समेत उपयोग गरिने कम्पनी सचिव आचार्यले बताउनु भयो ।