२७ मंसिर २०८२, शनिबार
,
Latest
एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

वोमी लघुवित्तले ३० प्रतिशत लाभांश दिने घोषणा



अ+ अ-

काठमाडौँ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । मंगलबार (हिजो) दिउँसो बसेको सञ्चालक समितिको बैठकले आव २०७६÷७७ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस शेयर प्रस्ताव गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव प्रमेश आचार्यले बताउनु भएको छ । 

कम्पीको हाल कायम चुक्ता पूँजी २७ करोड ७८ लाख ४८ हजार रुपियाँ रहेको छ । राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ ।वोमी र नागरिक लघुवित्त एकआपसमा मर्जर भई एकीकृत कारोबार समेत शुरु भइसकेकाले आयकर ऐन बमोजिम बोनस शेयरमा लाग्ने कर छुटको सुबिधा समेत उपयोग गरिने कम्पनी सचिव आचार्यले बताउनु भयो ।