१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीको जितमा ओलिभर जिरोडको चार गोल



अ+ अ-

लन्डन । युरोपेली च्याम्पियन्स लिगको समूह ‘ई’ को खेलमा चेल्सीले सेभियालाई ४–० ले पराजित गरेको छ। चेल्सीका लागि चारै गोल ओलिभर जिरोडले गरेका थिए ।

दुवै टिम यसअघि नै अर्को चरण पुगिसकेका छन् ।

समूहको अर्को खेलमा क्रासनोडरले रेनेसलाई १–० ले हरायो ।