१७ भाद्र २०८३, बुधबार
,
Latest
गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा टण्डन प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राइटनसँग हार्यो म्यान्चेस्टर युनाइटेड



अ+ अ-

काठमाडौं । ईंग्लिश प्रीमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले हार बेहोरेको छ ।

भर्खरै सम्पन्न खेलमा युनाइटेड ब्राइटनसँग २-१ गोलले स्तब्ध बनेको हो ।

खेलको ३२ औं मिनेटमा ड्यानी वेलबेकले गोल गर्दै घरेलु टोलि ब्राइटनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

६०औं मिनेटमा अमद दियालोले गोल गर्दै युनाइटेडलाई १-१ गोलको बराबरीमा ल्याए ।

यता खेल सकिनै लाग्दा इन्जुरी समयमा जोआओ पेड्रोले गोल गर्दै ब्राइटनलाई रोमान्चक जित दिलाए ।

ब्राइटनको यो लगातार दोस्रो जित हो ।