११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रत्येक भान्सामा पुगेको भारतका एमडीएच (MDH)मसलाका संस्थापक धर्मपाल गुलाटीको निधन



अ+ अ-

एजेन्सी । भारतका एमडीएच (MDH)मसालाको नम्बर १ कम्पनीको संस्थापक धर्मपाल गुलाटीको निधन भएको छ । उहाँ ९८ वर्षको हुनुहुन्थ्यो । उहाँले बिहान 5:38 मा अन्तिम सास लिनु भएको थियो । उहाँलाई भारतमा एमडीएच मसलाको विज्ञापन र कोचमा भएका फोटोग्राफहरूको कारण व्यापक मान्यता दिइएको थियो। हामी तपाईलाई उहाँको पाँच विज्ञापनहरू देखाउँदछौं जसले उहाँलाई एकदम लोकप्रिय बनाएको थियो।

बाल्यकालमा, तपाईले यो विज्ञापन धेरै नै हेरेको हुनुपर्छ, "शाही पनीर हो या जलजीरा मसाला…कसूरी मेथी या देगी मिर्च, असली मसाले सच सच MDH MDH" विवाह समारोहमा शूट गरीएको यो  विज्ञापन पनि धेरै लोकप्रिय बनेको थियो। यी विज्ञापनहरूमा केवल मसलाको बारेमा मात्र बताइएको थिएन तर व्यंजनहरूको रेसेपीको बारेमा पनि बताउने गरिएको थियो।

 

एमडीएच मसला कम्पनीको नाम उहाँको बुबाको कारोबारमा आधारित रहेको छ। उनका बुबा महशियान दि हट्टी को नामले मसलाको कारोबार गर्ने गर्नुहुँथ्यो । यस विज्ञापनमा धरमपाल गुलाटीले आफै बिर्यानी पकाउने तरिका सिकाइरहनु भएको थियो। उहाँको विज्ञापनमा भारतको परमपरा र पारिवारिक मूल्यहरू पनि देख्न पाइन्थ्यो । 

यो विज्ञापन गत वर्ष मात्र सिर्जना गरिएको थियो। धरमपाल गुलाटीले आफ्नो उत्पादनहरुका लागि आफै विज्ञापनमा खेल्ने गर्नुहुन्थ्यो। प्रायः तपाईले उहाँलाई टिभीमा उहाँको मसलाको बारेमा भनेको देख्नु भएको होला । उहाँलाई विश्वको सबै भन्दा पुरानो विज्ञापन स्टार मानिन्थ्यो।