२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल-भारत सम्बन्ध अझ मजवुत भएको छ: परराष्ट्रमन्त्री राणा



अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफ्नो भ्रमणले सदियौँ पुरानो नेपाल(भारत सम्बन्ध अझ मजवुत भएको विश्वास व्यक्त गर्नुएको छ।

छिमेकी मुलुक भारतको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कँनु भन्दा अगाडी उहाँले सामाजिक संञ्जालमा लेख्नुभएको छ -मलाई भ्रमणका लागि आमन्त्रण गरी न्यानो स्वागत एवं आतिथ्यताका लागि भारत सरकार र भारतीय जनतालाई धन्यवाद ज्ञापन गर्दछु ।

उहाँले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यू, विदेशमन्त्री श्री डा। एस जयशङ्करज्यू सँग शिष्टाचार भेट तथा द्विपक्षीय वार्ता भएको जनाउनु भएको छ । उहाँले भ्रमणका लागि आमन्त्रण गरी न्यानो स्वागत एवं आतिथ्यताका लागि भारत सरकार र भारतीय जनतालाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

गत आइतबार नयाँ दिल्ली पुग्नुभएकी मन्त्री डा राणाले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुका साथै विदेशमन्त्री एस.जयशङ्करसँग द्विपक्षीय वार्ता गर्नुभएको थियो ।




भर्खरै