१९ मंसिर २०८२, शुक्रबार
,
Latest
नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले १०.५३ प्रतिशत लाभांश दिने घोषणा



अ+ अ-

काठमाडौँ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बिहिबार बसेको सञ्चालक समितिको बैठकले आव २०७६/७७ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ७.३७ प्रतिशत बोनस शेयर र ३.१६ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । 

कम्पनीको हाल कायम चुक्ता पूँजी ८२ करोड ९० लाख ३५ हजार रुपियाँ रहेको छ । प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिने प्रमुख कार्यकारी अधिकृत लिलामणी न्यौपानेले बताउनु भएको छ।