२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुन्डोवान म्यान्चेस्टर सिटीमै फर्किने



अ+ अ-

काठमाडौँ । जर्मन मिडफिल्डर इल्काए गुन्डोवान इंग्लिस क्लब म्यान्चेस्टर सिटीमै फर्किने भएका छन् । गत सिजन स्पेनिस क्लब बार्सिलोना पुगेका गुन्डोवान फेरि सिटीमै आउन लागेका हुन् ।

सिटीको पूर्वकप्तान समेत रहेका गुन्डोवान बार्सिलोनाबाट फ्रि डिलमा सिटी आउन लागेको र सम्झौता पूरा भइसकेको सिटीका मुख्य प्रशिक्षक पेप गार्डिवालाले स्पष्ट पारेका छन् ।

उनी फ्रि ट्रास्फरमा सिटी फर्किने र २०२५ जुन सम्मको लागि सिटीमा रहने पनि उल्लेख गरिएको छ । त्यसपछि पनि क्लब र उनले चाहेमा सम्झौता बढाउन सकिने बताइएको छ ।

गुन्डोवानले सिटीबाट १८८ खेलमा ४४ गोल गरेका छन् । उनी २०१६ मा जर्मन क्लब बोरुसिया डर्टमण्डबाट सिटीमा आएका थिए ।