२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 19.92

Wind: 1.54

Humidity: 60

तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले असोजमा राष्ट्रिय भेला गर्ने, यस्ता छन् अन्य निर्णयहरु



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेला काठमाडौंमा हुने भएको छ ।

पार्टी कार्यालय बनस्थलीमा बसेको बैठकले असोज १ र २ गते काठमाडौंमा भेला गर्ने निर्णय गरेको हो ।

यस्तै, रास्वपाले अब हुने स्थानीय तहको उपनिर्वाचनलाई ध्यानमा राखेर पार्टी गतिविधिलाई तीव्रता दिने निर्णय पनि गरेको छ ।

साथै, संगठनको सक्रियता बढाउने उद्देश्यले भदौ महिनाभित्र सातै प्रदेशमा प्रशिक्षण गर्ने निर्णय पनि रास्वपाले गरेको छ ।

यस्ता छन् निर्णयहरुः