• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   आजदेखि कान्तिलोकपथ पूर्णरूपमा सञ्चालनमा ★   टी–२० विश्वकपः सुपर ओभरमा पुगेको खेलमा नामिबियाले ओमानलाई ११ रनले हरायो ★   ओमान र नामिबियाको खेल सुपर ओभरमा ★   न्यायाधीश नियुक्ति : भागबण्डा मात्र खोज्ने कि विषयविज्ञता पनि हेर्ने ? ★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल

सोमबार लक्ष्मी मोटर्सले नेपालमा बीएमडब्ल्यू उद्घाटन गर्दै



काठमाडौं । लक्ष्मी प्रिमियम मोटर्सले नेपालमै पहिलो पटक बीएमडब्ल्यूको डिलरशिप ल्याएको छ । लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी प्रिमियम मोटर्सले लग्जरी कार ब्रान्ड बीएमडब्ल्यूको अनावरण सोमबार बिहान ११ बजे भर्चुअल माध्यमबाट गर्ने भएको हो । लक्ष्मी ग्रूपले नयाँ ब्रान्च स्थापना गरेर तीनकुनेमा बीएमडब्ल्यूको थ्री–एस सुविधा (सेल्स, सर्भिसिङ, स्पेयर पार्टस्) तयार पारिसकेको छ ।

बीएमडब्ल्यूको स्थापना सन् १९१६ मा बायरसा फ्लुक्क्षवेर्क एजीले गरेका हुन् । बीएमडब्ल्यू कार व्यवसायी, सेलिब्रिटी र राजनेताहरुबीच लोकप्रिय छ । गुणस्तरीय, आरामदायी, विश्वसनीयता र सुरक्षाका लागि बीएमडब्ल्यू संसारभर चिनिन्छ ।