२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेस्टर र टोटेनहमले अंक बाँडे



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी र टोटेनहमले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुबै टीमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको २९ औं मिनेटमा पेड्रो पोरोले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यता, ५७ औं मिनेटमा जेमी भार्डीले गोल गर्दै घरेलु टोली लेस्टरलाई हारबाट जोगाए । लेस्टर यसै सिजन प्रिमियर लिगमा बढुवा भएको आएको हो ।