४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप ८३ जनामा कोरोना पुष्टि, १३० संक्रमणमुक्त



अ+ अ-

काठमाडौँ । देशभर पछिल्लो २४ घन्टामा थप ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८८४ वटा नमुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा १३० जना संक्रमणमुक्त भएका छन् । 

आज कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।