१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा ‘चेल्सी’



अ+ अ-

लन्डन । चेल्सी इंग्लिस प्रिमियर लिगको अंकतालिकाको शीर्ष स्थानमा उक्लेको छ । शनिबार यसका लागि उसले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर लिड्स युनाइटेडलाई ३–१ ले हराएको थियो ।

त्यसमा ओलिभर जिरोडले चार दिनको अन्तरमा क्लबका लागि पाँचौं गोल गरे । यो जितपछि चेल्सीको २२ अंक भएको छ । उसको पछाडि समान २१ अंकमा टोटनहम र लिभरपुल रहेका छन् ।