२० भाद्र २०८३, शनिबार
,
Latest
सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओली र पत्नी राधिकालाई कोरोना सक्रमण



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षण गर्दा अध्यक्ष ओली र उहाँकी पत्नी राधिका शाक्यलाई कोरोना पुष्टि भएको हो ।  ओली दम्पत्ति आफ्नो निवासमा नै आइसोलेसनमा बस्नु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा गर्नुभएको सम्बोधन लगायत अन्य बिषयमा  नेकपा एमालेको दृष्टिकोण सार्बजनिक गर्न अध्यक्ष ओलीले आज पत्रकार सम्मेलन गर्न लाग्नु भएको थियो । तर कोराना परिक्षण रिपोर्टमा पोजेटिभ आएपछि प्रेश बिज्ञिप्ति मार्फत  एमालेले आफ्नो दृष्टिकोण सार्बजनिक गर्ने तयारी गरेको छ ।