२० भाद्र २०८३, शनिबार
,
Latest
शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानून व्यवसायीसँग छलफल गर्दै सत्ता गठबन्धन



अ+ अ-

काठमाडौँ । स्थानीय तहको निर्वाचन सम्बन्धमा सत्तारुढ गठबन्धनले कानून व्यवसायीहरुसँग छलफल गर्ने भएको छ । 

पाँच दलीय गठबन्धनले आइतबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा कानून व्यवसायीहरुसँग छलफल गर्न लागेको हो । 

सङ्घ, प्रदेश र स्थानीय निकायको निर्वाचन आगामी मङ्सिर महिनामा एकैपटक गराउने विषयमा भइरहेका बेलामा यस्तो छलफल गर्न लागिएको गठबन्धनका नेताहरुले बताएका छन् । 

यद्यपि निर्वाचन आयोगले स्थानीय निकायको निर्वाचन आगामी वैशाख १४ र २२ गते गर्न सरकारलाई सुझाव दिएको छ ।