४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा भारी वर्षा



अ+ अ-

काठमाडौँ । काठमाडौँमा भारी वर्षा भइरहेको छ । काठमाडौंका विभिन्न स्थानमा केहीबेरअघिदेखि निरन्तर भारी वर्षाका कारण सडक र घरहरुमा पानी जम्मा भएको छ ।

साथै, वर्षाका कारण यातायातमा समेत अवरोध पुग्न गएको छ ।