९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखले हरि ढकाललाई रोकेपछि संसदमा होहल्ला



अ+ अ-

काठमाडौं । संसदमा प्रतिपक्ष दलहरूले विरोध जनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले बोलिरहँदा सभामुखले रोकेपछि प्रतिपक्षले विरोध जनाएका हुन् ।

संसद बैठक सुरु भए लगत्तै सभामुखले आकस्मिक समयमा बोल्न सांसदलाई समय दिएका थिए ।

ढकालले विद्युत् महसुलको विषयमा बोल्न थालेपछि सभामुखले लाइन काटिदिए ।

त्यसपछि प्रतिपक्ष दलहरूले उठेर आपत्ति जनाए । केही समय संसदमा प्रतिपक्षले होहल्ला गरेपछि संसद बैठक प्रभावित हुन पुगेको छ । हाल बैठक पुनः सुचारु भएको छ ।