१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

लागुऔषध कोकिन ६ किलो २४ ग्रामसहित एक जना विदेशी नागरिक पक्राउ

लागुऔषध कोकिन ६ किलो २४ ग्रामसहित एक जना विदेशी नागरिक पक्राउ
अ अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले लागुऔषध कोकिन ६ किलो २४ ग्रामसहित एक जना विदेशी नागरिकलाई प्रक्राउ गरी सार्वजनिक गरेको छ ।

साउन २३ गते कतार एयरवेजको उडानद्वारा काठमाडौं आएका वर्ष ५१ का लाटभियन नागरिक इभार्स भाल्टर्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा सामान चेक जाँचको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिहीवार काठमाडौंमा लागुऔषध नियन्त्रण ब्युरोले पत्रकार सम्मेलन गरी निजले बोकेको ह्याण्ड क्यारी सुटकेसभित्र लुकाई छिपाई राखेको शंकास्पद वस्तु चेक जाँच गरी परीक्षण गर्दा लागुऔषध कोकिन ६ किलो २४ ग्रामसहित फेलापारी पक्राउ गरीएको प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले बताउनु भयो ।

साथै निजलाई लागुऔषध (नियन्त्रण)ऐन, २०३३ बमोजिम सम्मानित काठमाडौं जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको छ ।

बरामद गरिएको लागुऔषध कोकिनको अवैध बजार मूल्य अन्दाजी २१ करोड ८ लाख रहेको पनि बताउनु भयो ।