२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरेन्द्रनगरमा स्कुल बस दुर्घटना



अ+ अ-

सुर्खेत। वीरेन्द्रनगरमा स्कुल बस दुर्घटनामा परेको छ ।

वीरेन्द्रनगरस्थित इत्राम खोलाले डिभी निकेतन स्कुलको विद्यार्थी बोकेको बस बगाउँदा दुर्घटना भएको हो ।

बसमा ३२ जना विद्यार्थी सवार रहेका प्रहरीले जनाएको छ । जसमध्ये ११ जना विद्यार्थी घाइते भएका बताईएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।