११ मंसिर २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुग्लिन–मलेखु सडक एकतर्फि सञ्चालनमा



अ+ अ-

मुग्लिन । पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन–मलेखु सडक एकतर्फि सञ्चालनमा आएको छ ।

पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

पहिरो पञ्छाएर सडक एकतर्फि सञ्चालनमा आएको हो ।

तस्बिर: मुग्लिन बजार