१८ श्रावण २०८३, सोमबार
,
Latest
सूक्ष्म, साना तथा मझौला उद्योगलाई जोगाउन पुनरुत्थान कार्यक्रम आवश्यक : पूर्वअर्थमन्त्री खनाल सुर्खेतको मालिका सामुदायिक वनमा ३९ लाख हिनामिना, ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा १० प्रतिशत निःशुल्क शय्या सेवामा मन्त्रालयको कडाइ,सबै अस्पतालका सम्पर्क व्यक्तिहरूको विवरण सार्वजनिक राष्ट्रको समृद्धि र पूर्वाधार विकास दक्ष इन्जिनियरको भूमिकामा निर्भर : मन्त्री श्रेष्ठ डिजिटल हिंसा नियन्त्रण गर्न कानूनी सुधार अपरिहार्यः मन्त्री वादी मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा जनशक्ति र प्रविधि अभावमा साइबर अपराध अनुसन्धान चुनौतीपूर्णः गृहसचिव श्रेष्ठ मधेशका हिंसात्मक घटनाप्रति नेसनल प्याब्सनको चिन्ता, शान्ति र सद्भाव कायम गर्न आग्रह मधेस प्रदेशमा खानेपानी र जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन राष्ट्रिय सभामा पेशः ६० प्रतिशत हातेपम्प सुकेको… राष्ट्रिय सभामा मधेसी आयोगको वार्षिक प्रतिवेदन प्रश्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेख हसिनाले बंगलादेश छाडेर भारत आएपछि के भन्छिन् कंगना ?



अ+ अ-

एजेन्सी । बंगलादेशमा जारी हिंसाका बीच शेख हसिना प्रधानमन्त्री पदबाट राजीनामा दिएर आफ्नो देश छोडेर भारत पुगेकी छिन् ।

हिमाचल प्रदेशको मण्डीकी अभिनेत्री तथा भाजपा सांसद कंगना रनावतले शेख हसिनाले भारतमा सुरक्षित महसुस गरेकोमा आफूलाई सम्मानित भएको बताइन् । ‘मुस्लिम देशहरूमा कोही पनि सुरक्षित छैनन् ।’ उनले भनिन् ।

कंगना रनावतले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘हामी वरपर रहेका सबै इस्लामिक गणतन्त्रहरूको मूल मातृभूमि भारत हो । बंगलादेशका प्रधानमन्त्रीले भारतमा सुरक्षित महसुस गरेकोमा हामी सम्मानित र खुसी छौं ।’

कंगनाले थप लेखिन्– ‘मुस्लिम देशहरूमा कोही पनि सुरक्षित छैनन्, मुस्लिमहरू पनि सुरक्षित छैनन् । अफगानिस्तान, पाकिस्तान, बंगलादेश र बेलायतमा जे भइरहेको छ त्यो दुर्भाग्यपूर्ण छ । हामी भाग्यमानी छौं कि हामी रामराज्यमा बाँचिरहेका छौं ।

 




भर्खरै